Development and Promotion of PMPD and Policy Advocacy

  • जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सैद्धान्तिक, वैचारिक तथा राजनैतिक पक्षहरूको बारेमा अध्ययन, अनुसन्धान गर्ने तथा तथा छलफल र अन्तरक्रियाको आयोजना गर्ने ।
  • विभिन्न रचनात्मक तथा सृजनात्मक क्रियाकलापहरूको माध्यमबाट युवा पुस्ताका बीचमा जननेता मदन भण्डारीका बारेमा जानकारी दिने ।
  • जनताको बहुदलीय जनवादसम्बन्धी दस्तावेजहरूको अंग्रेजी अनुवाद गरी अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने ।
  • जनताको बहुदलीय जनवादसम्बन्धी प्रशिक्षणहरू सञ्चालन गर्ने ।
  • देशको समग्र आर्थिक, सामाजिक विकासमा सहयोग पुर्‍याउन नीतिगत तहमा सल्लाह र सुझाव प्रदान गर्ने ।